×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

पृथ्वीलाई पुनस्र्थापना गरौँ भन्ने नारासहित विश्व पृथ्वी दिवस मनाइँदै

९ बैशाख २०७८

९ वैशाख, विराटनगर ।
पृथ्वीलाई पुनस्र्थापना गरौँ भन्ने नारासहितआज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए।

Advertisement
Advertisement

उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न वैश्विक तापमानमा भइरहेको बढोत्तरीलाई सिमित गर्न र जैविक विविधताको रक्षा गर्न आह्वान गरे।

‘विश्व–आमा पृथ्वी दिवस’ का रुपमा मनाइने यो दिवसको पूर्व सन्ध्यामा दिएको सन्देशमा गुटरेशले दिवस मनाइरहँदा प्रकृतिमाथि मानवजातिको दुव्र्यवहार जारी रहेको बताएका छन्।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम युएनईपीका अनुसार विश्व आमा पृथ्वी दिवसले दिगो अर्थव्यवस्थालाई अझै अगाडि बढाउन आवश्यक सहयोग गर्छ जसबाट आम जनता र पृथ्वी दुवैलाई फाइदा हुन्छ।

युएनईपीले अहिले पृथ्वी दिवस मनाइरहँदा अष्ट्रेलियामा आगलागी, कीर्तिमानी गर्मी, केन्यामा सलहको प्रकोप, मानव वस्ती रहेका हरेक महादेशमा कोरोनाको कहरले विश्वव्पायी स्वास्थ्य संकट जस्ता समस्याहरु झेलिरहनु परेको जनाएको छ।

संयुक्त राष्ट्र संघीय एजेन्सी युएनईपीले जलवायु परिवर्तनको असर कम गर्नका लागि पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएको छ। पेरिस सम्झौता कार्यान्वयनका लागि १ सय ९० देशले प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन्।

पृथ्वीमाथि भइरहको मानवीय दोहनबाट पृथ्वी जोगाउनका लागि संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो।

त्यसअघि विभिन्न देशले फाट्टफुट्ट पृथ्वी दिवस मनाउने गरेको भए पनि संयुक्त राष्ट्र संघको ६३ औँ महासभाको निर्णयपछि विश्वका १ सय ९२ देशमा यो दिवस भव्यताका साथ मनाईदै आएको छ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top