सुपर लिगमा विराटनगरले धनगढीलाई हरायो

सुपर लिगमा विराटनगरले धनगढीलाई हरायो

१२ बैशाख, काठमाडौ । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आइतवार भएको पहिलो खेलमा विराटनगरले धनगढीलाई तीन–शून्यलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक÷एक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो ।

धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.