पहिलो लहरमा हटस्पट बनेको वीरगञ्ज दोस्रोमा पनि उच्च जोखिममा

१२ बैशाख ७८, सोमबार

१३ वैशाख, वीरगञ्ज ।

कोरोना महामारीको दोस्रो लहर आएसँगै वीरगञ्ज क्षेत्र उच्च जोखिममा देखिएको छ ।

महामारीको सुनामी खेपिरहेको भारतसंगको मुख्य नाका रहेको वीरगञ्ज क्षेत्र कोरोनाको पहिलो लहरमासमेत हटस्पट बनेको थियो ।

पछिल्लो पटक नारायणी अस्पतालमा गरिएको परीक्षणमध्ये ७० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुने देखिएको छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको १४० जनाको परीक्षणमा ९९ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमितमध्ये पर्सा ८६ जना रहेको डा. दासले जानकारी दिए। यस्तै‚ बाराका १०, रौतहटका दुई र सर्लाहीका एकजना संक्रमित छन्। संक्रमितमध्ये ६५ जना पुरुष र ३४ जना महिला हुन्।

उनीहरू १० देखि ७२ वर्षसम्मका रहेको डा. दासले बताए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top