लुम्बिनीका चार सांसदलाई कारवाही गरेपछि निर्वाचन आयोग पुगे महन्थ ठाकुर

१७ बैशाख, काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

Advertisement

अर्का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि शुक्रबार अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन् ।

प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

Advertisement

पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top