अन्तर्राष्ट्रिय श्रमिक दिवस आज, मजदुरका पीडा यथावत

१७ बैशाख ७८, शनिबार

१८ वैशाख, काठमाडौं । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । विभिन्न औपचारिक, अनौपचारिक कार्यक्रमहरु गरेर विश्वभरी मनाईदैछ । विश्वभरी अहिले कोरोनाको महामारी छ ।

यस्तो महामारीमा पहिलो असर श्रमिक वर्गमा पर्दछ । नेपालमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । विश्वका ठुला धनी राष्ट्रहरुले लकडाउनको समयमा श्रमिकहरुको न्युनतम आवश्यकताको व्यवस्था गर्न सके भने हाम्रो जस्तो मुलुकले यसबारे कुनै योजना नै बनाउन सकेनन् । फलतः निशेधाज्ञा र बन्दाबन्दीले श्रमिक वर्गलाई भोकमरी तर्फ धकेल्दैछ । नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्यले निषेधाज्ञा जारी गर्दा सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको पीडालाई बुझ्न नसकेको बताए । मजदुरहरुलाई राहतको प्याकेज दिन आवश्यक रहेको पनि बताए । मजदुरको स्वास्थ्य सुरक्षा र दैनिक जिवनयापन बारे ठोस कदम नचाल्ने हो भने स्थिति भयावह हुनसक्ने बताए । यस्तै, सत्तारुढ दल निकट अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष बिनोद श्रेष्ठले राज्य पक्ष र उद्योगी व्यवसायीले उत्पादनलाई मात्र नहेरी श्रमिकमाथि लगानी गर्न आग्रह गरे ।

मजदुर कर्मचारीलाई सामाजिक सुरक्षाको कार्यक्रममा सहभागी गराइएको भए महामारीको समयमा सहायता पुग्ने बताए । महामारीको बाहानामा कसैलाई पनि रोजगारीबाट वञ्चित नगराउन आग्रह गरे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top