१९ बैशाख, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
भोटेकोशी बाढीको बाह्रौं दिनः खोजी–उद्धारमा के भइरहेको छ ? गोरखामा पहिरो
चीनसँगको एकमात्रै प्रवेशद्वार कोरला नाका कस्तो छ ?
वीरगन्जको क्यासिनोमा प्रदेशका उत्कृष्ट इन्स्पेक्टर नै जुवा खेल्न गएपछि..