×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात

२१ बैशाख २०७८

२१ बैशाख, काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ ।

महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरू विक्री नभएको दूधलाई धूलो (पाउडर) र बटर बनाएर मौज्दात गर्न बाध्य भएका हुन् ।

नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै वर्ष दिनको अवधिमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ ।

यस वर्ष पनि कोरोना संक्रमणको दर बढ्दै गएर अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा मात्रै दूधको खपत करीब ६० प्रतिशतले घटेको बताइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top