२१ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।
देशभर मनसुनी सक्रियता कायमै, केही स्थानमा भारी वर्षा
उपसभामुखले गुहारिन् गृहमन्त्री, भनिन्– ‘मलाई बचाउनुस्’
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, पूर्वस्वीकृति अनिवार्य
दुर्गा प्रसाईलाई छाडेर धवलशमशेरले एक्लै दिए दल दर्ताको निवेदन
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
चन्द्रमामा अब पाकिस्तानले पानी खोज्ने,भारतलाई टक्कर दिन चन्द्रमा पुग्दै
बालेनबाट दलित समुदायले सुन्न चाहेको माफी
अटो फाइनान्सिङमा जोखिम व्यवस्थापन र सहज कर्जामा सरोकारवालाको जोड
रोल्पामा पहिरोमा बगेका शव छिमेकी जिल्लामा,१० जनाको मृत्यु
देउवाको आक्रमक रुपःराजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् ?