बालुवाटारमा एमालेको स्थायी कमिटि बैठक बस्दै

२२ बैशाख ७८, बिहीबार

२३ वैशाख, काठमाडौँ ।
सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबारका लागि स्थायी कमिटि बैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले बिहान १० बजेपछि बालुवाटारमा बस्ने गरि बैठक बोलाएका हुन् । सो बैठकमा नेता माधव कुमार नेपाल समूह भने जाने छैन ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी भइरहँदा रणनीतिक छलफलका लागि स्थायी कमिटि बैठक बोलाइएको हो ।

Advertisement

नेपाल समूहका सांसदलाई कारवाहीको तयारी ओलीले गरेका बेला स्थायी कमिटि बैठक बोलाइएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top