प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट एक सय जनाभन्दा धेरैको स्वाब सङ्कलन

२४ बैशाख ७८, शुक्रबार

२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

Advertisement

शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उनको सचिवालयले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top