×

NEPAL TIMES UPDATES

Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ बैशाख २०७८

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान–अवतरण हुँदैछन् ।

त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडान अनुसार आउँदैछ । दुई जहाज भने कार्गो लिएर काठमाडौं आउँदैछन् ।

Advertisement
Advertisement

कार्यालयका अनुसार साउदीको दमामबाट हिमालय एयरलाइन्सको जहाज काठमाडौं आएको छ । दोहाबाट नेपाल एयरलाइन्स आएको छ । जापानको नारिताबाट नेपाल एयरलाइन्स आउने तालीका छ । भारतबाट एयर इण्डियाको भने सातामा एक उडान हुने गरि पाएको अनुमति अनुसार नै काठमाडौं आएको हो ।

हङकङबाट क्याथे प्यासिफिकका दुई जहाज कार्गो बोकेर काठमाडौं आउने छन् । हङकङ र दिल्लीबाट आएका यी जहाज आजै फर्कने छन् । हिमालय एयरलाइन्सको जहाज कार्गो लिन आजै चीनको कुनमिङ जानेछ ।

आन्तरिकतर्फ भने अहिले हेलिकोप्टरहरुले चार्टर्ड उडान गरिरहेका छन् । बिहीबार मात्र २३ हेलिकोप्टर काठमाडौंबाट बाहिरिएका छन् । १८ हेलिकोप्टर काठमाडौं आएका छन् । बिहीबार सेनाले तीन उडान गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान बन्द भएपनि चार्टर्ड, मेडिकल इमर्जेन्सी तथा उद्धार उडान नियमित रहने भएका कारण विमानस्थल बन्द हुने छैन ।

Advertisement

विमानस्थल कार्यालयहरुले कम कर्मचारी राखेर भएपनि कार्यालय खोल्नु पर्ने भएको छ । अरु कर्मचारीलाई भने र्वक फर्म होम अनुसार काममा लगाइने छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top