×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

प्रदेश २ का विभिन्न ठाउँबाट सात सय थान अक्सिजन सिलिन्डर बरामद

२६ बैशाख २०७८

२६ बैशाख, महोत्तरी । प्रदेश नम्बर २ का विभिन्न ठाउँबाट सात सय थान अक्सिजन सिलिन्डर बरामद गरिएको छ ।

आइतवार दिउँसो प्रदेश नम्बर २ का विभिन्न ठाउँमा सञ्चालित उद्योग, कलकारखाना, कवाडी, ग्यास बेल्डिङ पसल तथा गोदाममा स्टक गरी राखिएको सात सय थान अक्सिजन सिलिन्डर बरामद गरिएको हो ।

Advertisement
Advertisement

नियन्त्रणमा लिइएकोमध्ये एक सय ३२ थान भरिएका सिलिन्डर रहेको पाँच सय ६८ थान खाली सिलिन्डर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

बरामद गरिएका सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल र आधिकारिक बिक्रेतालाई बुझाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

Advertisement

विषम परिस्थितिमा स्वास्थ्य प्रायोजनबाहेक जथाभाबी रूपमा अक्सिजन सिलिन्डर स्टक नगरिदिन प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top