२७ वैशाख, काठमाडौँ । प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे/नरहेको बारे मत लिँदै हुनुहुन्छ ।
पहिलो चरणमा बैठक सुरु भए पछि १५ मिनेटका लागि स्थगित भएको थियो ।
तेस्रो ब्यक्ति बाहिर निकालिदै,१० औं दिनमा कसरी संभव भयो उद्धार ?
टनेल भित्र १० दिन महामन्त्रको जप,नमस्कार गर्दै निस्किए २ जना
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार