×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

जसपा विवादकै घेरामा

३१ बैशाख २०७८

३१ बैशाख, काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा छन् ।

Advertisement
Advertisement

कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार बनाउने भट्टराई र यादव प्रयास असफल भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अन्तिम समयसम्म अडान नछोडेपछि भट्टराई–यादव योजना असफल बनेको छ ।

बिहीबार दिनभर भेटघाट–छलफलमा व्यस्त नेताबीच कुनै सहमति हुन सकेनन् । स्रोतका अनुसार ठाकुर–महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नउभिएपछि भट्टराई र यादव योजना ‘फेल’ भएको हो ।

शीर्षनेतासँगको छलफल पश्चात् ठाकुर र महतोले आफूनिकट सांसदसँग भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गरे । उनीहरूले कांग्रेससँग सत्ता सहकार्य नहुने भन्दै संसद्मा तटस्थ बसेको प्रस्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनैलाग्दा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार साँझ प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे ।

त्यसअघि उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा भेटेर सरकार निर्माणमा सहकार्य गर्न नसकिने जवाफ दिएका थिए ।

Advertisement

माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले समेत यही निष्कर्ष निकाल्दै बहुमतीय सरकार बनाउने सम्भावना नरहेको जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top