×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

‘एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौँ’

३१ बैशाख २०७८

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकता र सहिष्णुता नेपालीको पूँजी भएको बताएका छन् ।

इस्लाम धर्मालम्बीको महान पर्व ईद–उल–फित्रको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यही एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

Advertisement
Advertisement

‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

विभिन्न धर्म र संस्कृतिमा आधारित पर्व नेपालको राष्ट्रिय एकता, पारस्पारिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको प्रधानमन्त्रीले बताएका छन् । ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन्’, सन्देशमा लेखिएको छ ।

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय अखण्डता र देश भक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता भएको प्रधानमन्त्रीले बताएका छन् ।

यसै विशेषतालाई आत्मसाथ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने अभियानमा लागेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले ईदको अवसरमा सबैमा शुभकामना दिँदै कोभिड महामारीको कारण सुरक्षित भएर पर्व मनाउन पनि आह्वान गरे । प्रधानमन्त्रीले ईदको अवसरमा सम्पूर्णमा सुख शान्ति एवं समृद्धिको कामना समेत गरेका छन् ।

अरवी पात्रो अनुसार रमदान महिनाको अवधिभर राजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाए पछि ईद–उल–फित्र मनाइन्छ ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आर्शीवचन आदानप्रदान गरिनुका साथै मिष्ठान्न परिकार समेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

Advertisement

यो दिन गरिबलाई दान गर्ने प्रचन समेत रहेको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top