×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एफए कप फुटबलको उपाधिका लागि चेल्सी र लेष्टर सिटी खेल्दै

१ जेष्ठ २०७८

१ जेठ, काठमाडौं । एफए कप फुटबलको उपाधिका लागि आज चेल्सी र लेष्टर सिटी खेल्दैछन् । खेल राती १० बजे बेलायतको वेम्बली रंगशालामा सुरु हुनेछ ।

चेल्सीले ८ पटक एफए कपको उपाधि जितेको छ । लेष्टरले भने अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । चेल्सीले म्यान्चेष्टर सिटी र लेष्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका हुन् ।

Advertisement

च्याम्पियन्स लिगको फाइनलमा पुगेको चेल्सीले आज एफए कपको उपाधि जित्दै आफू अब्बल रहेको प्रमाणित गर्न चाहन्छ ।

Advertisement

चेल्सीका मूख्य प्रशिक्षक थोमस टोचेलले आफ्ना लागि यो पहिलो ट्रफी हुने भएकाले निकै उत्साहित रहेको बताएका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top