४ जेठ, काठमाडौं ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।
यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
तिब्बतमा ७ रेक्टरको विनाशकारी भूकम्प, १६ जनाको मृत्यु
विराटनगर किंग्समा श्रीलंकाका स्टार अलराउन्डर एन्जेलो म्याथ्युज अनुबन्धित
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु