निषेधाज्ञाको पूर्ण पालनासहित थप सचेत हुन आग्रह

४ जेठ ७८, बुधबार

५ जेठ, काठमाडौं ।

सरकारले कोरोनाको विषयलाई लिएर थप सचेत हुन नागरिकलाई आग्रह गरेको छ । गएको वर्ष भन्दा यसवर्ष कोरोना सङ्क्रमणको असर धेरै देखिएको र अत्यधिक सङक्रामक नयाँ भेरिएन्ट पनि पुष्टि भएको अवस्थामा निषेधाज्ञाको पूर्ण पालना गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको कार्यान्वयन अहिलेसम्म सन्तोषजनक देखिएको गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य बनाउन अझै अत्यावश्यक रहेकाले थप सचेत हुन आग्रह गरे ।

अहिलेसम्म चार जिल्लामा आंशिकसहित देशका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । मनाङ, खोटाङ र तेह्रथुममा निषेधाज्ञा छैन । अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार गाडी सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको प्रवक्ता दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार निषेधाज्ञा अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९ सय ४२ जनालाई जरिवाना गरिएको छ । त्यस्तै सचेतनामूलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढीलाई मास्क वितरण गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top