प्राधिकरणले तोक्यो हेलिकोप्टरको नयाँ भाडादर

५ जेठ ७८, बिहीबार

६ जेठ, काठमाडौं ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरको नयाँ भाडा तय गरेको छ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ भाडा तय गरेको हो।

Advertisement

नयाँ भाडा अनुसार आर–४४÷आर–४६को भाडा प्रतिघण्टा १ हजार डलर र एएस ३५० बी सिरिज÷एफएक्स÷बेल २०६को भाडा प्रतिघण्टा १ हजार २ सय डलर कायम गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top