×

NEPAL TIMES UPDATES

Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026

वैदेशिक रोजगारः आर्थिक सहायताका लागि पालिकाबाटै निवेदन, एक वर्षमा ३ सय बढीलाई सहयोग

७ जेष्ठ २०७८

७ जेष्ठ, काठमाडौँ । वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन आउन थालेको छ ।

आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था भएसँगै गएको एक वर्षमा तीन सयभन्दा बढी व्यक्तिको बैंक खातामा नै आर्थिक सहायता पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Advertisement
Advertisement

त्यसअघि आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालयमा आफैँ आउन पर्ने अवस्था थियो । तर पछिल्लो समय बोर्डले प्रदान गर्ने सेवाहरू अनलाइन प्रणालीमा गएपछि पालिकाबाटै आवश्यक कागजातसहित निवेदनहरू आउन थालेका छन् । गएको एक वर्षमा भौतिक रूपमा सेवाग्राही बोलाएर आर्थिक सहायता चेकमार्फत दिइएको छैन ।

हिजोआज त कतिपय व्यक्तिहरूले सबै कागजात मिलाएर आफैँले इमेलमार्फत पनि बोर्डमा निवेदन पठाउन थालेको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए ।

‘पालिकाबाट र व्यक्ती आफैँले पठाउनुभएका निवेदन र कागजात हामी चेक गर्छौँ र त्यसलाई भेरिफाइ गरेर पाउने आर्थिक सहायता सम्बन्धित व्यक्तिको बैंक खातामा नै पठाउँछौँ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने,‘गएको एक वर्षमा हामीले तीन सय भन्दा धेरैले सेवाग्राहीको खातामा नै रकम पठाएका छौं, उहाँहरूले कुनै झन्झटबिना घरमै बसिबसी आर्थिक सहायता पाइरहनुभएको छ ।’

अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि देशका धेरैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको कारण अहिले बोर्डले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरिरहेको छ ।

Advertisement

बोर्डबाट पाइने आर्थिक सहायता र अनलाइनमार्फत निवेदन दिने प्रक्रियाबारे थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर थप जानकारी लिन सकिन्छ ।

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top