कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

७ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.