×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सञ्चारमन्त्री गुरुङले गृह जिल्लामा पठाए होम आइसोलेसन किट

७ जेष्ठ २०७८

७ जेठ , काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गरेका छन् ।

Advertisement
Advertisement

दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा आम दोलखावासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’ सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुग्ने गरी पठाएका हुन् ।

‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितहरुले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो’, उनले भने, ‘दोलखा हेल्थ फाउन्डेसनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यकताका आधारमा वितरण गरिनेछ ।’

शुक्रबार काठमाडौंबाट पठाइएको औषधिसहितको सो किटमा चिकित्सकहरुको परामर्शमा संक्रमितहरुका लागि अत्यावश्यक औषधीहरु तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् ।

Advertisement

काठमाडौंका अस्पतालहरुमा संक्रमितहरुको चाप बढन थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उनले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौंलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेसनको स्थापना गरेका हुन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top