यी हुन् माओवादी केन्द्रका निर्णयहरु

यी हुन् माओवादी केन्द्रका निर्णयहरु

८ जेठ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै भर्त्सना गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो ।

महामारीको बेला सरकारले गैरजिम्मेवार कार्य गरेको विज्ञप्तीमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.