×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

१९ अक्सिजन प्लान्ट थपिने

११ जेष्ठ २०७८

११ जेठ, काठमाडौं ।

कोभिड नियन्त्रणको लागि देशभर निजी र सरकारी गरी १५७ अस्पताल सञ्चालनमा ल्याइएको छ । निजी क्षत्रका ४५ अस्पतालसँग सम्झौता गरिएकोले वैशाख महिनामा मात्र ति अस्पताललाई ४५ करोड रुपैयाँ शोधभर्ना दिइएको छ ।

Advertisement
Advertisement

भेन्टिलेटरको संख्या वैशाखसम्म ३२७ रहेकोमा हाल सो संख्यामा वृद्धि गरी ९०४ पु–याइएको छ । यसैगरी साविक संख्यामा रहेको २ हजार ६ सय आईसीयू बेड रहेकोमा ४ सय थप गरिएकोमा अब केही समयभित्र ६३० थप गर्ने योजना रहेको छ ।

यसैगरी २ हजार ७५ मा ७८७ थप गरी २ हजार ८६२ पु–याइएकोमा यसमा पुनः १ हजार ४०० थप गर्ने योजना रहेको छ । ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने योजना रहेको छ ।

यसैगरी लिक्युड अक्सिजन ट्रयाक ३ वटा रहेकोमा थप २७ पु–याउने लक्ष्य रहेको छ । यस अवधिका ९०० वटा अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ । यसैगरी यो अवधिमा अक्सिजन सिलिन्डर ५ हजार थप गरिएको छ ।

उपचारमा देशभर ५५ सरकारी प्रयोगशालाबाट कोभिड–१९ को निःशुल्क परीक्षण गरिँदै आएको छ । यसका साथ २६ निजी प्रयोगशालाबाट परिक्षण हँुदै आएको छ । पछिल्लो केही समययता दैनिक २० हजार परीक्षण हुदै आएको छ ।

संक्रमणको बढदो दरलाई नियन्त्रण गर्न स्थाानिय तहको समन्वयमा समुदायमा आधारित एन्टिजेन्ट विधिद्वारा परीक्षण गरिँदै आएको छ । यसका लागि प्रदेश १ मा १ लाख ७५ हजार, प्रदेश २ मा २ लाख, बागमती प्रदेशमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनी प्रेशमा २ लाख, कणाली प्रदेशमा १ लाख ५० हजार, सूदुरपश्चिम प्रदेशमा १ लाख ७५ हजार एन्टिजेन्ट किट थप पठाइएको छ ।

Advertisement

कोभिड–१९ का भेरियेन्ट अनुगमन गर्नका लागि नियमित रूपमा जिन सिकुऐन्स भइरहेको छ । यसको प्रमाणिकरणका लागि विदेशस्थित परिक्षण ल्याबसँग सहकार्य गरिएको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top