बाँकेमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै २१५ जनाको मृत्यु

बाँकेमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै २१५ जनाको मृत्यु

११ जेठ, बाँके ।

बाँकेमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै २१५ जनाले ज्यान गुमाएका छन् भने पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण बाँकेका कूल २७३ जनाको अकालमै मृत्यु भएको छ ।

बाँकेमा अहिले तीन सय ९४ जना अस्पताल र एक हजार पाँच सय ५७ जना होम आइसोलेशनमा रहेका छन् ।

बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका दुई सय ४० जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.