×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

‘बुद्ध दर्शनले मानवीयता सिकाएको छ’

१२ जेष्ठ २०७८

१२ जेठ, सुर्खेत ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुद्ध दर्शनले मानवीयता सिकाएको बताएका छन्।

Advertisement
Advertisement

उनले आज एक शुभकामना सन्देशमार्फत ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ का अवसरमा बौद्ध धर्मावलम्बीसहित देशविदेशमा रहेका सम्पूर्ण नेपाली आमा, दाजुभाइ तथा दिदीबहिनीहलाई शुभकामना व्यक्त गर्दै बुद्धले प्रतिपादन गरेका उपदेश तथा मार्गदर्शनले सिङ्गो विश्व समुदायलाई मानवीय सिकाएको बताए ।

आफ्नो सन्देशमार्फत उनले भनेका छन्, “बुद्ध संसारकै शान्ति र अहिंसावादी सोचले पूर्ण प्रेरणाका स्रोत हुन्, बुद्धकै योगदानले नेपाल विश्वमा शान्तिको देश भनेर चिनिँदै आएको छ, अहिंसा, त्याग र शान्तिका प्रतीक बुद्धका उपदेशलाई विश्वले मान्यता दिएको छ,

यो नेपालका लागि गर्वको कुरा हो, बुद्धभूमिका नेपालीले उहाँका मार्गदर्शनलाई अवलम्बन गरेर विश्वका अन्य मुलुकका नागरिकलाई एकता र शान्ति खोज्न नेपाल आउने वातावरण बनाउनु पर्दछ ।”

Advertisement

विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक र नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति सबै आज अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोगको दिनको महत्वपूर्ण अवसरमा मनाउँदै गरिएको बुद्धजयन्तीले सबै नेपालीमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता कायम गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरेको उनले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top