×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

महामारीको सङ्कटबीच वित्तीय क्षेत्र सबल : अर्थमन्त्री

१४ जेष्ठ २०७८

१४ जेठ, काठमाडौं ।

महामारीबाट उत्पन्न आर्थिक संकटको बाबजुद पनि नेपालको मुद्रा स्थिति बाञ्चित सिमा भित्र रहेको, सूचाङ्कस्थिति तथा विनिमय सञ्चिति सुविधा जनक रहेको, वित्तीय क्षेत्र सवल रहेको शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

Advertisement
Advertisement

उनले सरकारले एक अर्ब तीन करोड २४ लाखभन्दा बढी रकम सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको बताए । अर्थमन्त्री पौडेलले समाजिक सुरक्षा कोषमा रु एक अर्ब तीन करोड २४ लाख ६ हजार भुक्तानी गरेको जानकारी दिए ।

महामारीबाट प्रभावित समाजिक सुरक्षा कोषमा आवद्ध प्रतिष्ठानमा कार्यरत सबैको आर्थिक वर्ष २०७६र०७७ को अन्तिम चार महिनामा श्रमिक तथा रोजगार दाताको तर्फबाट जम्मा गर्नुपर्ने योगदान रकम समाजिक सुरक्षा केषमा भुक्तानी गरिएको जानकारी दिनुएका छन् ।

साथै पुणर्निर्माणमा भएको प्रगति र विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सवल हुँदै अर्थतन्त्रमा ‘भि’ आकारको आर्थिक वृद्धि हुने अनुमान लिइएको थियो ।

तर, नयाँ वर्ष २०७८को शुरुवातसँगै फैलिएको कोभिड–१९ को दोस्रो लहरले क्रमशः गतिशिल बन्दै गएको अर्थतन्त्रलाई पुनः चुनौति र जोखिम बढाइदिएको उनले बताए ।

अर्थमन्त्री पौडेलका अनुसार नेपालको २०७६÷७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको छ ।

यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले निषेधाज्ञा अघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो गति लिएको बताए । तर, कोरोना महामारीका कारण अहिले समस्या पैदा भएको बताए ।

Advertisement

अर्थ सचिव ढुंगानाले मध्यावधि समीक्षामा करिब ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो । तर, निषेधाज्ञाले समस्या गरेको बताएका हुन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top