×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जिल्ला अस्पतालमै अक्सिजन उत्पादन

१८ जेष्ठ २०७८

१८ जेठ, लमजुङ ।

लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ ।

Advertisement
Advertisement

जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन शुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा निर्माण गरिएको अक्सिजन सहितको २५ शय्यामा हाल १९ कोरोना सङ्क्रमित अन्य तीन बिरामी छन् ।

यो प्लान्ट जडानसँगै यस अघि दैनिक ३०÷३२ वटा अक्सिजन भर्न पोखरा जानुपर्ने अवस्थामा कमी आएको छ । अब अपुग दैनिक १५÷१६ वटा सिलिण्डर अक्सिजन पोखराबाट ल्याए पुग्ने छ ।

उत्पादित अक्सिजन पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेसन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने साथै अस्पतालका ८३ शय्यामा नै जोडिने छ ।

हाल कोरोना सङ्क्रमितका लागि मात्र सो अक्सिजन प्रयोग गर्ने अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो । सो प्लान्ट गण्डकी प्रदेश सरकारको ५५ लाख रुपैयाँमा ओटु कन्सर्नलाई खरिद जिम्मा दिएर ल्याइएको थियो ।

Advertisement

प्लान्ट स्थापना गर्ने घर साढे ८ लाख रुपैयाँमा प्रदेश सरकारकै लगानीमा निर्माण भएको छ । प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्मााणका लागि गत मङ्सिर महिनामा रु ७५ लाख पठाएकोमा सो सामग्री र घर गरेर साढे ६३ लाख रुपैयाँ मात्र खर्च भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top