×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

बेलायतमा फेरि कोरोना सङ्क्रमण झण्डै दुई तिहाइले बढ्यो

२२ जेष्ठ २०७८

२२ जेष्ठ, एजेन्सी । बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँको अफिस फर नेशनल स्टाट्टिक्स् ओएनएसले अहिले सङ्क्रमितको संख्या झण्डै दुई तिहाइले बढेको जनाएको छ ।

गएको मे महिनाको अन्त्यतिर झण्डै एक लाख जनामा सङ्क्रमण पाइएको छ । यसअघिको हप्तामा ६० हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।

ओएनएसका अनुसार हिजो बेलायतमा ६ हजार २ सय ७८ नयाँ बिरामी देखिएको छ । यसमध्ये ९ सय ५४ जना अस्पतालमा भर्ना भएका थिए भने ११ जनाको ज्यान गएको थियो । बेलायतमा कोरोनाको डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिरहेको पाइएको छ ।

स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको परीक्षण बढाए अझ बिरामीको सङ्ख्या धेरै निस्कने बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा भेटिएको नयाँ भेरियन्टलाई अल्फा, भारतमा सबैभन्दा पहिला भेटिएकोलाई किप्पा र पछि भेटिएकोलाई डेल्टा तथा दक्षिण अफ्रिकामा भेटिएकोलाई बीटा नाम दिएको छ ।

बेलायतमा अहिलेसम्म ४५ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख २७ हजार ८ सय २३ जनाको ज्यान गएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top