×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

२३ जेठ, एजेन्सी ।

बुर्किना फासोमा सशस्त्र समूहले आक्रमण गर्दा एक सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ ।

उत्तरी भागमा पर्ने सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारहरुमा आगजनी समेत गरेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । बुर्किना फासोमा केही समयदेखि इस्लामी समूहहरूको हमला बढिरहेका छन् । सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् ।

बुर्किना फासोले आफ्ना छिमेकी देशहरु माली, चाड, बुर्कीना फासोमा जस्तै सुरक्षा सङ्कटको सामना गरिरहेको छ ।

सोल्हान गाउँमा एकैपटक एक सय ३० जनाभन्दा धेरै मानिसको ज्यान जानेगरी आक्रमण भएपछि राष्ट्रपति रोक कबोरेले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top