×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

समयमै भिसा नपाउदा सन्दीपले गुमाए पहिलो पटक टी-२० ब्लास्ट खेल्ने अवसर

२३ जेष्ठ २०७८

२३ जेठ, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको ’भाइटालिटी टी–२० ब्लास्ट’ नखेल्ने भएका छन्। बेलायतको भिसा समयमै नपाउदा सन्दीपले पहिलो पटक टी–२० ब्लास्ट खेल्ने अवसर गुमाएका हुन्।

Advertisement
Advertisement

सन्दीपका व्यवस्थापक रमन सिवाकोटीका अनुसार टी–२० ब्लास्ट गुमाए पनि इंग्ल्यान्डकै ’द हन्ड्रेड’ क्रिकेट खेल्नका लागि सन्दीप जानेछन्।

’भिसा समयमै नआउदा सन्दीपले टी–२० ब्लास्ट नखेल्ने पक्का भएको छ । अब द हन्ड्रेडका लागि जाने तयारी छ। कहाँबाट र कसरी जाने विषयमा एक–दुई दिनमा टुंगो लाग्छ,’ उनले भने।

सन्दीप टी–२० ब्लास्टमा वर्सेस्टसायर ¥यापिडमा आबद्ध भएका थिए। टी–२० ब्लास्ट जुन ९ बाट सुरु हुँदैछ।

सन्दीपले डेढ महिनाअघि टी–२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए। तर भिसा शुक्रबार मात्र पाएका थिए।

शुक्रबार मात्र भिसा पाउँदा टी–२० ब्लास्टमा जान ढिलाइ भएको हो। नेपालबाट इंग्ल्यान्ड जानका लागि तेस्रो मुलुकमा १४ दिन बिताएपछि मात्र पाइन्छ। जसका कारण सन्दीप अझै तीन साता इंग्ल्यान्ड पुग्न लाग्ने भएपछि टी–२० ब्लास्टका सुरुवाती खेल गुमाउने पक्का भएको थियो।

सुरुवाती खेल गुमाउने भएपछि अब सन्दीपको स्थानमा वर्सेस्टसायर ¥यापिडले अर्कै खेलाडी राख्नेछ। टी–२० ब्लास्टको ब्रेकमा हुने ’द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध छन ।

‘द हन्ड्रेड’ जुलाई २२ देखि देखि अगस्ट २१ सम्म हुने तय छ। यो बीचमा राष्ट्रिय टिमको खेल भएमा सन्दीपले हन्ड्रेडका खेल पनि गुमाउन सक्नेछन्।

Advertisement

यसअघि सन्दीपले भिसाका कारण आफू समस्यामा परेको सन्दीपले सामाजिक सञ्जालमा लेखेका थिए।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top