×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

‘ओलीले एकताका नाममा जालझेल गर्दैछन्, अब वडा र टोलमा पनि सङ्गठन बनाउनुपर्छ’

२३ जेष्ठ २०७८

२३ जेठ, काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा षड्यन्त्र गर्दै गएको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ ।

Advertisement
Advertisement

भर्चुअल माध्यमबाट बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीले एकातिर पार्टी एकता भन्ने र अर्कोतिर नेताहरूलाई कारबाही गर्दै जाने तथा सरकारमा बसेर मनपरी र निरङ्कुश कामलाई निरन्तरता दिने काम भइरहेको भन्दै उनका कुरा पत्याउनै सकिने निष्कर्ष निकालेको हो ।

आफूहरूले एकताको अनेकौँ प्रयास गर्दा पनि ओलीले कमजोरी ठानेर झन् पेल्दै लगेको र अन्तिममा पार्टी विभाजनको सङ्घारमा पु¥याएको भन्दै नेपाल समूहले ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

क्रान्तिकारी पार्टी पङ्क्तिको रक्षा र विकासका लागि केपी ओली पक्षमा रहेका इमानदार नेता र कार्यकर्तालगायत नेकपा (एमाले) पङ्क्तिलाई आह्वान गर्दै नेपाल समूहले नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने जनाएको छ । देशव्यापी रूपमा सङ्गठनलाई वडा र टोलसम्म अगाडि बढाउनुपर्ने नेपाल समूहको निष्कर्ष छ ।

Advertisement

यदि ओलीले एकता नै चाहेको भए पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने, केन्द्रदेखि पालिकासम्म भएका कारबाही र स्पष्टीकरण फिर्ता लिनुपर्ने, प्रतिनिधि सभा विघटन गलत भने भनेर आत्मालोचना गर्नुपर्ने, संविधान र लोकतन्त्र मास्ने नियतका साथ भइरहेका काम बन्द गर्नुपर्ने लगायतका काम गर्नुपर्ने नेपाल समूहको भनाइ रहेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top