×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

नेपालमा कोरोना महामारी र खोपबारे बेलायती महारानीको चासो

२७ जेष्ठ २०७८

२७ जेष्ठ, एजेन्सी ।
नेपालमा कोरोना महामारी र खोपको अवस्थाबारे बेलायती महारानी एलिजाबेथ द्वितीयले चासो व्यक्त गरेकी छन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बुधबार लन्डनको बकिङ्गघम राजदरबारमा आयोजित एक विशेष समारोहबीच आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा महारानीले उक्त चासो राखेको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तर, सहयोग दिनेबारे भने उनको भनाइ बाहिर आइसकेको छैन । हालै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले महारानीलाई एक पत्र लेख्दै खोप सहायताका लागि आग्रह गरेकी थिइन् ।

महारानीले बेलायत नेपालबीच दौत्य सम्बन्धबारे चर्चा गर्दै नेपालको विकास प्रयासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी दूतावासले जनाएको छ ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।

राजदूत रेग्मीले भिडियो लिंकमार्फत विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

सो क्रममा रेग्मीले ब्रिटेन–नेपालबीचको दुई सय वर्षभन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक–आर्थिक विकासमा पुरयाएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले कोभिडविरुद्धको लडाईंमा बेलायती सहयोगका लागि पनि धन्यवाद दिएका थिए ।

राजदूतले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले बेलायती महारानीको सुस्वास्थ्य साथै बेलायत र बेलायती जनताको प्रगति एवं समृद्धिको कामना गरेका जनाइएको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top