×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरूको बीमा गरिने

२ असार २०७८

२ असार, काठमाडौं ।

सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ । बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बिमा गर्ने निर्णय भएको समितिका सचिव एवं सह प्रवक्त वेदनिधि खनालले जानकारी दिए ।

Advertisement
Advertisement

त्यस्तै बैठकले द्रुत लेखाजोखा गाइड लाइन संशोधन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि वित्तीय व्यवस्थापनको रणनीतिको प्रतिया अगाडि बढाउने, सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने निर्णय भएको उनले बताए ।

उनका अनुसार कार्य योजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायत संयुक्त प्रयासमा तीन महिना लगायर बनाएको विपत प्रतिकार्य योजनालाई बैठकले पारित गरेको छ ।

मेलम्ची र मनाङलगायतका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समेत बैठकमा छलफल भएको उनले बताए । मेलम्चीमा प्रमुख जिल्ला अधिकारीलगायतका सबै सुरक्षा निकायहरुलाई आफ्नो सामथ्यले भ्याएसम्म प्रयासहरु गर्ने र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न निर्देशन दिइएको छ ।

त्यस्तै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ठूलो ढुंगाले करिब ४७ घरलाई जोखिम पुगेको छ भने त्यस क्षेत्रलाई व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।

Advertisement

बाढी प्रभावित क्षेत्र मनाङमा पनि सामग्रीहरु लैजानेलगायतको छलफल भएको छ । यस विषयमा गृह मन्त्रीले निर्देशन दिइसकेका छन् । बाढी प्रभावित क्षेत्रहरुा खाद्य सामग्री, टेन्टलगायतका अति आवश्यक सामग्रीको तुरुन्त व्यवस्था गर्न र जोखिममा परेका नागरिकलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा स्थान्तारण गर्ने निर्णय बैठकले गरेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top