२ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
साउदी अरबमा सुरक्षा जोखिम
एनपिएलको उद्घाटन म्याचको टिकट आधा घण्टामै ‘सोल्ड आउट’
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना