×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

संक्रमितका लागि राठी एडहेसिभले सुरु गर्याे निःशुल्क एम्बुलेन्स सेवा

२ असार २०७८

२ असार, विराटनगर । विश्व महामारी बनेको कोरोना भाइरसका कारण गत वर्षदेखि नै मुलुक आक्रान्त छ । संक्रमण नियन्त्रण गर्नका लागि अहिले पनि मुलुकको अधिकाँश क्षेत्रमा निषेधाज्ञा जारी छ ।

सरकार र सरोकारवालाहरुलेकोभिड नियन्त्रण र रोकथामका लागि कम्मर कसिरहेका छन् । तर यसबीच पनि नेपालमा ६ लाख बढि संक्रमित भए भने८ हजार बढिले ज्यान गुमाइ सकेका छन् ।

Advertisement
Advertisement

अर्कातिर निषेधाज्ञाले काम गरि गुजारा चलाउँने हरुलाई सास्ती थपिदिएको छ । महामारीले यसरी जनजीवन कष्ठकर र निराशजनक बनाउँदा समाजमा मानवता, एकअर्काप्रति सहयोग, बन्धुत्वको भावनामा कत्ति पनि कमि आएको छैन ।

अझ यो झनै बढेर गएको देखिएको छ । विशेष गरि महामारीका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न जसरी ब्यक्ति वा संस्थाहरु स्वस्फुर्तरुपमा अगाडी आएका छन् यसले हामी सबैको संयुक्त प्रयास भयो भने जस्तो सुकै कठिनाई पनि हटेर जान्छ भन्ने संदेश दिएको छ ।

यसै संदेशका साथ अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्धेश्यलेविराटनगर स्थित एउटा ब्यापारिक घराना, राठी एडहेसिभ इन्डस्ट्रीज सामाजिक सेवामा थप एक कदम अगाडि देखिएको छ ।

जसले कोभिडबाट संक्रमित भएकाहरुलाई निशुल्क रुपमा अस्पतालसम्म सहज रुपमा पुर्याउने काम सुरु गरेको छ । द बन्ड अफ होप( तजभ दयलम या जयउभ) कार्यक्रममार्फत मोरङ जिल्लाभरि कुनैपनि बेला निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको राठी एडेसिभ इन्डस्ट्रीजका संचालक अरुण राठीले बताए । यो सेवाबाट कोभिडका धेरै विरामीहरुले लाभ प्राप्त गर्ने संचालक राठीको विश्वास छ ।


कार्यक्रमको पहिलो चरणमा मोरंग जिल्लाभरि मात्रै सुरु गरिएको निशुल्क एम्बुलेन्स सेवा आगामी दिनमा एक नम्बर प्रदेशभरी नै संचालन गर्ने योजना रहेको संचालक अरुण राठीले बताए ।

Advertisement

राठी ग्रुपका संचालक अरुण राठीसहित अन्य बोर्ड अफ डायरेक्टर्स श्याम राठी र मुकेश राठीले संयुक्त रुपमा उक्त कार्यक्रमको रिबन काटेर उद्घाटन गरेका थिए । यसअघि पनि उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top