‘केपीले पुन: दाबी गरेर भाँजो हाल्ने काम गरे, राष्ट्रपतिले हुँदैन भन्न सक्नुपर्थ्यो’

९ असार, काठमाडौं ।

संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ ।

अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । उनले बहसको क्रममा केपी शर्मा ओलीले विश्वासमा नपाउने बताएपछि पुनः प्रधानमन्त्रीमा दावी गर्नु भाँजो हाल्न काम मात्रै भएको तर्क गरे ।

Advertisement

‘केपी ओलीले भाँजो हाल्नमात्रै राष्ट्रपतिकहाँ निवेदन हाले, त्यो गर्न मिल्दैनथ्यो, राष्ट्रपतिले पनि हुँदैन भन्न सक्नुपर्थ्यो ।’ कार्कीले भने ।

उनले संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था भन्दै प्रश्न समेत गरेका छन् । ‘संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था श्रीमान् ?’ उनको प्रश्न थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top