×

NEPAL TIMES UPDATES

Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026

ओमानमा कार्यरत नेपालीलाई दूतावासको अनुरोध : कोरोना बढ्दै छ, समयमै खोप लगाऔँ

२४ असार २०७८

२४ असार, एजेन्सी ।

ओमानमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमण बढ्दै गएको छ । ओमानमा रहेको नेपाली दूतावासले ओमानमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै समयमै खोप लगाउन अनुरोध समेत गरेको छ ।

Advertisement

ओमानले अहिले विदेशी नागरिकलाई पनि खोप लगाइरहेको छ । त्यस कारण आफ्नो रोजगारदाता कम्पनी वा स्पन्सरमार्फत खोप लगाउन दूतावासले ओमानमा कार्यरत नेपालीलाई एक सूचना जारी गर्दै अनुरोध गरेको हो ।

ओमानमा नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि ओमानको सर्वोच्च कमिटीले ३१ जुलाई सम्मका लागि रात्रिकालीन लकडाउन लगाएको छ । आउँदो १६ जुलाईदेखि ३१ जुलाईसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म लकडाउन हुनेछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले दिनहुँ सूचना जारी गर्दै सचेत रहन आग्रह गरिरहेको छ ।

यस्तै महामारीकै बीचमा पनि ओमानले नेपालीको प्रवेश भने खुला नै राखेको छ । ओमान जाने यात्रुले अनिवार्य रूपमा सात दिन क्वरेण्टीनमा बस्नुपर्छ । ओमान सरकारले जारी गरेको एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा अवतरण गर्नासाथ पीसीआर पनि परीक्षण गर्नुपर्ने पछिल्लो व्यवस्था छ ।

यो महामारीको कठिन समयमा कुनै समस्या परेमा या जानकारी चाहिएमा दूतावासमा २४६९६१७७ वा २४६९६८८३ नम्बरमा सम्पर्क गर्न सकिन्छ । कार्यालय समयभन्दा बाहेकको समयमा श्रमिकको समस्या सुन्न दूतावासले हटलाइन नम्बर ७१५९२४९० को व्यवस्था गरेको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top