×

NEPAL TIMES UPDATES

Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026

युरोपमा पेट्रोलबाट चल्ने कार हटाउनेदेखि हवाई इन्धनमा थप कर लगाउनेसम्मको प्रस्ताव तयार

३१ असार २०७८

३१ असार, एजेन्सी ।

जलवायु परिवर्तनलाई घटाउन लागि युरापेली युनियनले २० वर्षे प्रस्ताव तयार पारेको छ । सन् २०५० सम्म कार्बनउत्सर्जनमा व्यापक कटौती गर्ने योजना अनुसार युनियनले दर्जनौँ कार्यक्रमसहितको प्रस्ताव गरेको बीबीसीले जनाएको छ । यो प्रस्ताव युरोपेली युनियनको संसदले पास गरेपछि लागू हुनेछ ।

Advertisement

हवाई इन्धनमा कर लगाउनेदेखि अबको २० वर्षमा डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाउनेसम्मका योजना प्रस्तावमा समेटिएको छ । यस्तै युरोपभरि नवीकरणीय उर्जाको प्रयोग, अनावश्यक र प्रदूषणजन्य उद्योग बन्द, वातावरणमा तापक्रम बढाउने गतिविधिमा कमी लगायतका कार्यक्रम पनि प्रस्तावमा उल्लेख छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोनदर लेयेनले प्रस्ताव कार्यान्वयनमा आएमा युरोपको मात्रै नभएर संसारकै नागरिकको स्वास्थ्यमा सुधार आउने र अहिलेभन्दा खुसी हुने दाबी गरेकोे खबरमा उल्लेख छ । यो प्रस्तावले आउँदा कयौँ पुस्ताहरुलाई पनि वातावरण सन्तुलित राख्न प्रेरित गर्ने प्रमुखको भनाइ छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top