जसपाका यी १८ सांसदले देउवालाई मत दिने

३ साउन, काठमाडौं ।

Advertisement

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। बालकुमारीमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा १९ जना सांसद उपस्थित थिए। तीमध्ये १८ जनाले देउवालाई मत दिने भएका हुन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top