बाबुरामको ट्वीटप्रति भाजपाको आपत्ति

६ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालाले आपत्ति जनाएका छन् ।

बुधबार बिहान भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाएको तस्बिर सेयर गर्दै ट्विटरमा भनेका थिए – ‘विश्वास खतरनाक कुरा हो। यसले दुध फालिदिन्छ र पिसाब पिउँछ ।’

Scroll to Top