×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

४० लिटर घरेलु मदिरा बरामद

२० असार २०७५

मोरङ, असार २०

प्रहरीले मंगलबार बिराटनगर–८ असोक चौकबाट चालिस लिटर घरेलु मदिरा बरामद गरेको छ।अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा घरेलु मदिरा बिक्रि वितरण गरेको पाइएपछि सो मदिरा बरामद गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त स्थानमा केही पसलहरुमा बिना ईजाजत मदिरा बेचविखन समेत भएको पाइएपछि ४ कार्टुन सोफी नाम गरेको मदिरा समेत नियन्त्रणमा लिइएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top