×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

नारायणगढ–मुग्लिन सडकखण्डमा आज गाडी चल्न नसक्ने

२० असार २०७५

विराटनगर ःनारायणगढ–मुग्लिन सडकखण्डमा आज गाडी चल्ने संभावना निकै कम छ । बिहान तोपे खोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडकमा त्यहिं नजिकै कालिखोला र तोपे खोलाको बीचमा अर्को पहिरो खसेपछि आज दिनभरी नै गाडी चल्ने संभावना कम भएको हो ।

अहिले तोपे खोलाको पहिरो हटाउन काम सुरु भएको छ । तर फेरि अर्को पहिरो खसेकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले जनाएको छ । त्यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने प्रहरीको अनुमान छ । पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौं जाने गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ । वर्षा सुरु भएसँगै दिनहुँ पहिरो खस्दा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यसअघि गएको मंगलबार र बुधबार खसेको ठूलो पहिरो १२ घण्टाभन्दा लामो समयमात्र हटाइएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top