×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

मेक्सिको विरूद्धको खेलमा ‘नायक’ बनेका नेइमारका संसारभरि ट्रोल बनेका यी ८ तस्वीर

२२ असार २०७५

विराटनगर ः मेक्सिको विरूद्ध सोमबार भएको खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार ‘नायक’ नै साबित भए । एक उत्कृष्ट गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार ब्राजिललाई क्वाटरफाइनलको यात्रा तय गराए । मेक्सिको गोलविहीन रहँदा ब्राजिलले २ गोल गर्यो ।

Advertisement
Advertisement

नेइमारले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए भने ८८औँ मिनेटमा उनैको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोले दोस्रो गोल गरे । उनी नायक घोषित भए पनि विश्लेषक एवं दर्शकहरूले उनको अभिनय गर्ने बानी उस्तै रहेको बताएका छन् ।

तर यो खेलमा गोल गरेर चम्किए पनि नेइमारको एउटा बानी भने नसुध्रिएको विश्लेषकले आरोप लगाएका छन् । सानो ट्याकलमा पनि मैदानमा लड्ने र त्यसलाई ठूलो देखाउने वा अभिनय उनको बानीले कतिलाई खुसी त कतिलाई हैरान समेत बनायो ।

नकआउट चरणको सो खेलमा नेइमारले निकै नै अभिनय गरेर दर्शकलाई र हँसाए पनि भावुक पनि बनाए । उनी बारबार मैदान लडेर खुट्टो नै भाँचिएजसरी कराउँथे, अनि खेल नै रोकेर मैदानमा प्राथमिक उपचारकर्मी आइपुग्थे ।

तर भएको केही देखिँदैनथ्यो । यसले विपक्षी खेलाडीलाई मनोवैज्ञानिक असर र ब्लाकमेल गर्न पर्याप्त थियो । तर यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको कुरा भने सर्वत्र आलोचनाको विषय बनेको छ ।

गोलपछि उनी बुरूक्कै उफ्रेर सहकर्मीको काँधमा चढेर खुसी मनाएका थिए । दुवै पटकको गोल पोस्टको एकदमै नजिकबाट भएको थियो र गोलकर्ता स्वयं नै पोस्टभित्र छिरेका थिए । नेइमार खेलको म्यान अफ द म्याच घोषित भए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top