×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

अस्पतालको लापवाहीले सुत्केरी र बच्चाको मृत्यु भएको आरोप

२४ असार २०७५

विराटनगर,असार २४
विराटनगरको नोबेल अस्पतालमा सुत्केरी गराउन आएकी सुनसरी गढी गाँउपालिकाकी २८ बर्षीया चादँनी मेहेताको अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुनसरीको गढी गाउपालिकाकी चाँदनी मेहेता सुत्केरी गराउन १८ गते अस्पताल आएकी थिइन् ।

उनी हिडेर अस्पताल आएको र अस्पतालले स्वास्थ्यमा कुनै समस्या नभएकाले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका थिए । शुक्रबार ११ बजे होटेलमा गएर खाना खाई अस्पतालमा आएकी उनको स्वास्थ्य अचानक विग्रेको भन्दै शल्यक्रिया गरिएको तर शिशुको शुक्रबार मृत्यु भएको र आमाको शुक्रबारराती३ बजे मृत्युभएपछि आफन्तले अस्पतालको लापर्वाहीका कारण यस्तो भएको बताएका छन् ।

Advertisement
Advertisement

समय पुगेर अस्पतालमा सुत्केरी गराउन आएको र यसभन्दा अगाडि नै अप्रेशन गरीदिन आफन्तले भन्दा पनि वेवास्ता गरेको उनीहरुले बताएका छन् । पनि स्वास्थ्यमा समस्या देखिदा पनि कोही डाक्टर र नर्स बिरामीको कक्षमा नभएकाले बोलाउदा पनि नआएको उनीहरुले बताएका छन् । उनीहरुले अस्पतालको हेलचेक्राइका कारण नै मालतीको मृत्यु भएको बताएका छन् ।

यता अस्पतालका डाक्टर रामहरि घिमिरेले अस्पतालको कुनै लापर्वाही नभएको बताएका छन् । उनले बिरामीको स्वास्थ्यमा अचानक समस्या आएकाले औषधि गर्दा गर्दे ज्यान गएको दाबी गरेका छन् । लापर्वाहीका कारण मृत्यु भएको भन्दै आफन्तले नोबेल अस्पताको मूल ढोकामा तोडफोड गरेका छन् भने प्रहरी र मृतका आफन्त बीच घम्साघम्सी भएको थियो ।

Advertisement

नेपाल सरकारको सुरक्षित मातृत्व कार्यक्रममा लाखौको बजेट पाउने अस्पतालहरुमा नोबेल पनि पर्दछ तर निशुल्क गर्नुपर्ने मातृत्व सेवामा विभिन्न बाहानामा नोबेलले शुल्क लिने गरेको सेवाग्राहीको भनाई छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top