×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

उद्योग संगठन मोरङको अध्यक्षमा घिमिरे

२६ असार २०७५

विराटनगर, असार २६

उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष (कोषतर्फ)मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोत र ऊर्जा)मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन्।

Advertisement

त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् । नवनिर्वाचित पदाधिकारीले ‘औद्योगिक विकासको मूल आधार सहअस्तित्व, उद्योग र व्यापार’ मूल नारालाई मूर्त रुप दिन संकल्प लिएका छन् ।

नयाँ कार्यसमितिले औद्योगिक प्रदर्शनी स्थल, औद्योगिक प्रवेशद्वार, श्रमिक अस्पताल, श्रमिक सुरक्षा आवासगृह निर्माण, औद्योगिक क्षेत्र तथा सेजसमेतको स्थापनामा समन्वय गर्ने, जग्गा वर्गीकरणमा सहजीकरण गर्ने, विराटनगर महानगरपालिकालाई वातावरणमैत्री शहर बनाउन सहकार्य गर्ने, प्रविधि अध्ययन अनुसन्धानमा जोड दिने, विप्रेषण प्रवद्र्धक उद्योगको पहिचानमा सहजीकरण गर्ने, जोगवनी–किमाथान्का जोड्ने सडक निर्माणमा जोड दिने तथा औद्योगिक सङ्ग्रहालय निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्ने संकल्प लिएको छ ।
अध्यक्ष घिमिरेले पूर्वाञ्चलको उद्योग र व्यापार अन्तर्राष्ट्रियस्तरमा पु¥याउन तथा उद्योग र व्यापारको विकास एवं विस्तार गर्न विराटनगरमा अन्तर्राष्ट्रियस्तरको हवाईमैदान बन्नुपर्ने र भारतको जोगवनी सिमानादेखि किमाथान्का हुँदै चीन जोड्ने सडक छिटोभन्दा छिटो निर्माण गर्न सरकारसँग माग गरेका छन्।

यसअघि उद्योगी महेन्द्र गोल्छा, किशोर प्रधान, शिवशंकर अग्रवाल, दिनेश गोल्छा, अशोक मुरारका लगायतले संगठनको नेतृत्व गरिसकेका छन् ।
रासस

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top