×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

जीटुजी प्रक्रियाबाट मल खरीद गर्न भारतसँग सहमति

२२ भाद्र २०७८

२२ भदौ, काठमाडौं ।

नेपालले जीटुजी प्रक्रियामार्फत रासायनिक मल खरीद गर्न भारत सरकारसँग सहमति गरेको छ ।

Advertisement

सहमतिका लागि भारतको राजधानी नयाँँ दिल्ली गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधिहरूसहितको टोली प्रारम्भिक सहमति गरी नेपाल फर्किएको छ ।

दिल्लीमा भएको दुई देशबीचको सचिवस्तरीय बैठकमा आगामी ५ वर्षका लागि जीटुजी प्रक्रियामार्फत नेपाललाई मल विक्री गर्न सहमत भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका कृषि सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालले मल खरीदका लागि भारतसँग गरेको प्रस्तावलाई भारत सरकारले स्वीकृत गरेको बताए । उनका अनुसार दुई देशबीच आगामी अक्टोबरमा सहमतिपत्रमा हस्ताक्षर गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर भएपश्चात् भारतले प्रचलित सरकारी मूल्यअनुसार नेपाललाई शरुआती चरणमा १ लाख ५० हजार मेट्रिकटन रासायनिक मल विक्री गर्नेछ । त्यसपछिका दिनमा उक्त परिमाण हरेक वर्ष १० प्रतिशतका दरले बढाउँदै लैजाने गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने सहमति भएको उनले जानकारी दिए ।

गतवर्ष शैलुङ इन्टरप्राइजेज र होनिको मल्टीपल नामक दुई ठेकेदार कम्पनीको बदमासीका कारण किसानले मलको चरम अभाव भोग्नुपरेपछि सरकारले मलको दीर्घकालीन उपायबारे छलफल थालेको थियो । सरकारले गतवर्षको भदौ महीनामा नै भारत सरकारसँग थालेको यो प्रक्रिया करीब वर्ष दिन पछि टुंगोमा लाग्ने अवस्थामा पुगेको छ ।

भारतसँग सहमतिपत्रमा आउँदो अक्टोबरमा हस्ताक्षर गर्नेगरी काम हुँदै गर्दा धान बालीमा टपड्रेसिङ गर्न युरिया मलको चरम अभाव चुलिएको छ ।

सरोकावालाहरूका अनुसार अहिले धान र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिकटनभन्दा बढी युरियाको आवश्यक पर्छ । तर, सरकारसँग यति बेला ७ हजार मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ ।

Advertisement

अधिकांश जिल्लाका किसानले मलको अभाव बेर्होनु परेको छ । मन्त्रालयका अनुसार यस अघि कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले मल खरीदका लागि गरेका १४ ओटा ठेक्का रद्द भएकाले समयमा मल आयात हुन नसकेको हो ।

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top