×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

क्यानाडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार

२३ भाद्र २०७८

२३ भदाै, एजेन्सी ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्षित गर्दै प्रदर्शनकारीले ढुंगा हानेका छन् ।

Advertisement
Advertisement

सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार भएको हो । यद्यपि, उनलाई कुनै चोट लागेको छैन ।

पत्रकारहरुलाई उनले आफ्नो काँधमा एउटा ढुंगा लागेको तर चोट नलागेको बताए । ट्रुडोले प्रदर्शनकारीहरुको व्यवहार अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् ।

ट्रुडोले गत अगष्टमा क्यानाडामा मध्यावधि चुनावको घोषणा थिए । तर कोभिड खोप अनिर्वाय गरिएको तथा अन्य प्रतिवन्धहरुलाई लिएर उनको विरोध भइरहेको थियो । उनको चुनाव प्रचारका क्रममा पनि विरोध प्रदर्शनहरु भएका छन् ।

Advertisement
Advertisement

एक हप्ता अगाडि ट्रुडोले विरोधिहरुको घुसपैठ भएको भन्दै आफ्नो एउटा चुनावी सभा स्थगित गर्नुपरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top