×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

पाइपबाट डेढ अर्ब लिटर डिजेल आयात

२४ भाद्र २०७८

काठमाडौं: ट्यांकरबाट डिजेल ढुवानी गर्दै आएको नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि करिव सवा पाँच अर्ब रूपैयाँ जोगिएको छ। दुई वर्षको अवधिमा एक अर्ब ६२ करोड ६० लाख लिटर डिजेल पाइपबाट आयात भएको छ।

डिजेल आयात गर्दा लाग्ने करिब चार अर्ब ४७ करोड रूपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानी बापत तिनुपर्ने करिब ८८ करोड रूपैयाँ जोगिएको छ। पाइपलाइन सञ्चालन भएको भदौ २४ गते दुई वर्ष पूरा भएको छ। दुई वर्षमा डेढ अर्ब लिटरभन्दा बढी डिजेल आयात भएको छ। इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले पाइपलाइन निर्माण गरेपछि २०७६ भदौ २४ बाट पाइपलाइन सञ्चालनमा आएको थियो।

Advertisement
Advertisement

पाइपमार्फत दुई वर्षमा एक अर्ब ६२ करोड ६० लाख लिटर ९१६ लाख २६ हजार किलोलिटर० डिजेल ल्याएको नेपाल आयल निगम प्रादेशिक कार्यालय प्रदेश नम्बर २ बाराका प्रादेशिक प्रमुख प्रदीप यादवले बताए। ‘पाइपबाट प्रतिघन्टा दुई सय ५० किलोलिटर डिजेल आयात भइरहेको छ,’ यादवले भने, ‘खर्चसँगै समयको बचत भएको छ।’

Advertisement

पाइपलाइन निर्माण भएपछि ढुवानी तथा प्राविधिक नोक्सानी बापत खर्च हुने रकम जोगिएको हो। पेट्रोलियम पाइपलाइनले डिजेलको आपूर्ति व्यवस्थापन मात्र नभएर ठूलो रकम खर्च हुनबाट जोगिएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘पाइपलाइनले अर्बौं रूपैयाँ जोगिएको छ,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘ढुवानी, तापक्रम तथा प्राविधिक नोक्सानी बापत तिर्नुपर्ने रकम जोगिएको हो।’ ढुवानी बापत तिर्नुपर्ने चार अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top