२५ भदौ, काठमाडौं ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।
शुक्रबार संसदको तेस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गरिरहेका छन् । यता एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् ।
तेस्रो ब्यक्ति बाहिर निकालिदै,१० औं दिनमा कसरी संभव भयो उद्धार ?
टनेल भित्र १० दिन महामन्त्रको जप,नमस्कार गर्दै निस्किए २ जना
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार